२६ बर्ष पछी दर्दनाक पिडा बाहिरियो ।थामीएनन सुनिताका आशु । यो कस्तो अनौठो पिडा भगवान । (मार्मिक भिडियो सहित)

इनेप्लिज २०७७ भदौ १५ गते २१:३४ मा प्रकाशित

बाबा हराएको पिडा बोकेर सुनिता आफ्नो फेसबुक वालमा लेख्छिन :

कस्तो दुख लाग्छ तेस्ता मान्छे देखि आज यौटा छोरी आफ्नु जन्म दिनि बाबा जो बर्सौ देखि हराउनुभएको बाबा भारत गाउँ कै मान्छे सङग जानुभाको उहाँहरु त आफ्नु परिवार सम्झेर आउनु भयो मेरो बुबा फर्कनु भएन 😥हो म तेहि खोजी मा छु तर दुख किन लागो भनी मेरा अफ्ना हरु मलाइ साथ दिनु त कता हो कता उल्टै नाटक गरिस आज खोज्ने हो तेस्को बाउ पहिले नै खोज्नु पर्थो भन्दै रिस गर्छन 👏।

मेरो बुबा ले चिट्ठी पठाउनु भको थो रे बुबा को परिवर लै तर तेस चिट्ठी मा बाबा ले क भन्नू भको थो अनि येता बाट बुबा को परिवर ले के भनेर पठाउनु भको थो र हो मलाई तेस्को पुरै बिबरन चाहियो भनेको हो कोइ रिसाउनु पर्दैन मैले कसैको श्रीमान खोजेको होइन कसैको बुबा खोजेको होइन बस मलाई मेरो बाबा को चिट्ठी को बारे मा हजुर हरु लाई थाहा भएको कुरा भन्दिनुस भनेको हो मलाई मेरो बाबा खोज्न सहज हुन्छ भनेर के मैले मेरो बर्सौ देखि सम्पर्क बिहिन भयेको न चिट्ठी न केही खबर केही थाहा न भको भएर खोज्न पर्दैन र 😥😥।

मलाई नि बाबा को मुख हेर्नू छ कस्लै रहर हुन्न र नाम:गोविन्द बहादुर भण्डारी ५७वर्ष को हुनु भयो कसै ले नि देख्नु भयो भनी भन्दिनुस है मलाई ईन्डिया मा बस्नु हुने सम्पूर्ण दाजु भाइ शेयर  गरिदिनु है म उहाँ कि छोरी सुनिता भण्डारी।

पुरा जानकारी भिडियो पुरा हेर्नुहोस सक्दो शेयर गरि दिनु होला ।

प्रतिक्रिया