उत्सवको फिल्म ‘एसिड नट द सोलुशन’ सार्वजनिक

इनेप्लिज २०७७ भदौ १२ गते २१:२५ मा प्रकाशित

काठमाडौं।निर्देशक उत्सव केसीले महिला हिंसाको बिषयमा छोटो फिल्म ‘एसिड नट द सोलुशन’ निर्माण गरेका छन्।कलाकार समेत रहेका केसीको यो फिल्म युट्युव मार्फत सार्वजनिक अहिले सार्वजनिक गरिएको छ।

महिला हिंसामा निकै मार्मिक र मनछुने कथा फिल्ममा आफुले उठाएको निर्देशक केसीले बताए ।समसामाहिक बिषय फिल्मले उठाएकोले दर्शकको मन जित्ने उनले उनको बिश्वास रहेको छ।

फिल्म चुइचुई पारेर युट्युव मार्फत सार्वजनिक फिल्ममा अस्मिता बस्नेत,काब्या कार्की, इसान राउत,रमा श्रेष्ठ,विजष् तिमिल्सिेना,प्रविन कार्की सहित निर्देशक केसीको पनि अभिनय रहेको छ।ज्ञानकुमार कटेलको छायाँकन रहेको फिल्म किरण राज थापाले सम्पादन गरेका हुन् ।

प्रतिक्रिया