कोरोना महामारीले परदेशमा रहेका छोरा छोरी र घरदेशमा रहेका आमा बा देखी आफन्तजनजन सम्मलाई सान्दर्भिक गीत

इनेप्लिज २०७७ भदौ १२ गते ०:४३ मा प्रकाशित

 

कोरोना महामारीले परदेशमा रहेका छोरा छोरी र घरदेशमा रहेका आमा बा देखी आफन्तजनजन सम्मलाई अलग्याएको छ । कयौंले आफ्ना प्रियजनलाई देख्न भेट्नै नपाई ज्यान फालिरहेका बेला यो गीत सान्दर्भिक छ जस्तो लाग्छ मलाई । एक पटक अबस्य हेरिदिनुहोला, मर्म बुझिदिनुहोला र मन परे शेयर पनि गरिदिनुभएमा म आभारी हुनेनै छु । यहाँहरुको आशिर्बाद सधैं पाइरहुँ । धन्यवाद । – रामप्रसाद खनाल

प्रतिक्रिया