धेरै पछि पल र पुजा एउटै म्युजिक भिडियोमा

इनेप्लिज २०७७ भदौ ११ गते ११:१५ मा प्रकाशित

चर्चित कलाकार पल शाह र पुजा शर्मा धेरै समय पछि एउटै साथ नयाँ म्युजिक भिडियो ‘ पहिलो पल्ट भेट हुँदा’ मा दिखिएका छन्।गज्जब टिभी युट्युब च्यानल मार्फत सो म्युजिक भिडिया सार्वजनिक भएको छ।

यस गीतको शब्द दिनेश थपलिया, संगीत अर्जुन पोख्ररेल, स्वर सरोज ओली र रचना रिमालको रहेको छ।

यस म्युजिक भिडियामा एरेन्ज रिकेश गुरुङ,मिक्सिङ श्यामश्वेत रसाइलीको रहेको छ।भिडियामा छायाँकन नवराज उप्रेती, सम्पादन अमन मानन्धर, कलर श्याम कुँवरको रहेको छ भने निर्देशन कविराज गहतराजले गरेका छन।

प्रतिक्रिया