‘चिटिक्कै भाछु रे’ भन्दै छमछमी नाचिन ममता (भिडियो सहित)

इनेप्लिज २०७७ भदौ ११ गते १:४८ मा प्रकाशित

वेलावेलामा कभर डान्स गरेर युट्युवमा अपलोड गर्दै आएकी ममता सापकोटाले अर्को गीत ‘चिटिक्कै भाछु रे’ मा पनि नृत्य गरेर अपलोड गरेकी छिन् । तीजको माहोलमा उनले तयार गरेको यो नृत्यमा रातो साडी र रातो चोली लगाएर छमछमी नाचेकी छिन् ।

‘अव स्कुल सुरु भयो, धेरै डान्सहरु अपलोड गर्न त भ्याउंदिन तर वीचवीचमा गरिरहन्छु’, उनले भनिन् ।

ममताले इनेप्लिज डटकममा सञ्चालन गर्दै आएको स्कुल क्वीज पनि स्कुल सुरु भएकोले केही समयलाई स्थगित गरेकी छिन् तर केही समय पछि सुचारु गर्ने वताएकी छिन् ।

हेरौ उनको नृत्यको भिडियो ‘चिटिक्कै भाछु रे’ ।

प्रतिक्रिया