जन्म दिनको दिन यति धेरै पिडा । एक भिडियो सार्बजनिक गर्दै भक्कानीईन ।

इनेप्लिज २०७७ भदौ ७ गते १२:१८ मा प्रकाशित

चर्चित हास्यकलाकार दिपाश्री निरौलाको जन्मदिन परेको छ । सामाजिक संजालमा निकै निरौलाको तस्बिरले जन्म दिन सुभकामना पाई रहेको छ ।

पछिल्लो समय महानायक विवादमा उनी नमज्जाले फसेकी पनि थिइन् । निकै ठूलो विवादमा फसेकी उनी जन्मदिनको अवसरमा बोलेकी छन् । उनले आफ्नो फेसबुकमा एक भिडियो सार्बजनिक गर्दै भक्कानीईन । उनले उक्त विवादित अन्तरबार्ता सम्झिदै ३ गल्ती आफुले गरेको र जस्लाई स्वीकार पनि गरेको बताईन । जन्मदिनको अवसरमा उनले यस्तो प्रण पनि गरिन ।

‘तितो सत्य’ संगै थारु चलचित्र हुदै ठुलो पर्दा माझ दिपा परिचित छिन । दिपाश्री हास्यकलाकार गायिका चलचित्र निर्देशक साथै अभिनेत्री पनि हुन् । हसिलो मुहार, सरल तथा मिजासिलो स्वभाब भएका कारण पनि दीपालाई बच्चा, बयस्क तथा बुढापाकाहरु सबै उमेर समुहले रुचाउछन । तर, यतिका वर्ष बितिसक्दा पनि उनले विवाह भने गरेकी छैनन् । बहुप्रतिभाकी धनि तथा ब्लकबस्टर फिल्म ‘छक्का पञ्जा’ सिरिजकि निर्देशक दिपाश्रीलाई उनका दर्शक तथा शुभचिन्तकहरुले सामाजिक संजाल मार्फत शुभकामना दिएका छन् ।

प्रतिक्रिया