गैर आवासीय नेपाली सङ्घ, अमेरिकाको प्रेस बक्तव्य

इनेप्लिज २०७७ साउन २९ गते ११:१५ मा प्रकाशित

आदरणीय सम्पूर्ण गैर-आवासीय दिदिबहिनि तथा दाजुभाइहरूमा हार्दिक अभिवादन!

गैर-आवासीय नेपाली सङ्घ अमेरिकाले यही आंउदो सेप्टेम्बर 26th शनिवार का दिन राष्ट्रिय महिला भेला (National Women’s Conference) गर्न गईरहेको जानकारी गराउदैं उक्त कार्यक्रमलाई ऐतिहासिक रुपले सम्पन्न गराउन हामी सबैको दायित्व सम्झँदै सम्पूर्ण अमेरिका बासी गैर-आवासीय नेपाली दाजुभाइ, दिदीबहिनीलाई यो पहिलो पटक हुन लागेको राष्ट्रिय महिला भेलामा सहभागी भई भव्यताका साथ सफल पार्न हार्दिक आवहान गर्दछौं । क्रमशः यहाँहरू समक्ष थप जानकारीहरू लिएर आउने छौँ ।

धन्यवाद।

दीक्षा बस्नेत
महिला संयोजक
गैर आवासीय नेपाली सङ्घ, अमेरिका

प्रतिक्रिया