जलमग्न प्रदेश सभा परिसर

इनेप्लिज २०७७ साउन २७ गते २१:५७ मा प्रकाशित

जलमग्न प्रदेश सभा परिसर : आईतबार र सोमबारका दिन परेको अविरल बर्षापछि धनगढीस्थित सुदूरपश्चिम प्रदेश सभा समेत जलमग्न हुन पुगेको थियो । निकास र नालीको व्यवस्थापन हुन नसकेका कारण डुवानको समस्या सृजना भएको देखिन्छ।

प्रतिक्रिया