बुधबार, असोज ७ २०७७
काठमाडौं ०५:३०
वासिङटन डिसी 19:45

न्यूयोर्कमा केबुलकार देखेपछि…(भिडियो )

सन्जोग आचार्य २०७७ साउन २५ गते १५:०३ मा प्रकाशित

सन्जोग आचार्य,

विश्वकै आधुनिक एरियर ट्रामवेको रुपमा चिनिन्छ, न्यूयोर्कको रोजवेल्ड आइल्याण्डमा रहेको कबुलकार।हुन त यसलाई ट्रामवे भनिन्छ, तर हामीले बुझ्ने शैलीमा केबुलकार भनेका हौंं। न्यूयोर्कको क्वीन्सबाट म्यानह्याटनसम्म जोड्ने सन् १९७६ मा खुला गरिएको यो केबुलकार भएको स्थान कस्तो छ ? पुग्न कति सजिलो छ त ? यस विषयमा हाम्रो समाचारदाताले तयार गरेको भिडियो रिपोर्ट हेर्न तल क्लीक गर्नुहोस् ।

प्रतिक्रिया