गीतकार द्वय रबि मान सिंह बस्न्यात तथा हरि पुन मगरको “रातै जवानी” गीत सार्वजनिक

इनेप्लिज २०७७ साउन २४ गते १६:३२ मा प्रकाशित

गीतकार द्वय रबि मान सिंह बस्न्यात तथा हरि पुन मगरको “रातै जवानी” गीत सार्वजनिक भएको छ ।

उक्त गीत अगस्त ८ का दिन सार्वजनिक भएको छ । दिकाता स्टार क्रीएसनको प्रस्तुति रहेको उक्त गीतलाई गीतकार द्वय रबि मान सिंह बस्न्यात तथा हरि पुन मगरले लेखेका हुन् । संगीतकार डम्बर हिङ्गमाङ्ग हुन् भने गायिका पिआर पूजा हुन् ।

उक्त भिडियो(श्रब्य दृश्य)को निर्देशन साइयोन श्रेष्ठले गरेका छन् भने संयोजन देबेश राईले गरेका हुन् ।

यो गीत सुन्न यहा थिच्नु होला :

 

प्रतिक्रिया