हालैको अविरल बर्षापछि गएको पहिरोका कारण चिसापानी – सोल्टा सडक खण्डमा डाङडुङगे खोला नजिक गएको पहिरोको मच्चाएको बितण्डालाई नियाल्दै मोहन्याल गाउँपालिकाका अध्यक्ष नवलसिंह रावल । सो सडकखण्डका २० औं स्थानमा पहिरो जानुका साथ साथै ठाउँ ठाउँमा बिजुलीका पोल समेत ढलेका कारण आवागमन पूर्णरुपले ठप्प हुन पुगेको छ । सुगम जिल्लाका रुपमा चिनिने कैलालीको मोहन्याल गाउँपालिकाका जनता स्थानीय हाट कर्णाली चिसापानी ,लम्की, सुखड र बौनियाँ पुग्नका लागि तीन दिन सम्म पैदल यात्रा गर्नु पर्ने बाध्यता रहेको छ ।
प्रतिक्रिया