अविरल बर्षापछि आएको बाढीले कैलालीको मध्यवर्ति क्षेत्र

शब्द तस्वीर : वीरेन्द्र रावल । धनगढी २०७७ साउन २३ गते २१:४४ मा प्रकाशित

साउन १५ र १५ गतेको अविरल बर्षापछि आएको बाढीले कैलालीको मध्यवर्ति क्षेत्रमा पर्ने भजनी नगरपालिकाको वडानम्बर ३ र ८ मा लगाइएको धानबाली समेत नराम्ररी प्रभावित बन्न पुगेको छ । अधिकाँश खेतमा बालुवा भरिन पुगेको छ भने कतिपय धानबाली अँझैपनि डुवानको पानी नसुकेका कारण पानीले ढोकेको अवस्थामा देख्न सकिन्छ । यस बर्ष सुदुरपश्चिममा खाद्यान्न आपुर्तिमा समस्या सृजना हुने देखिएको छ।

प्रतिक्रिया