बेरुतमा ठूलो बिस्फोटन हुँदा ७८ जनाको मृत्यु, ४ हजार मानिस घाइते

लेबनानको राजधानी बेरुतमा ठूलो बिस्फोटन हुँदा हाल सम्म ७८ जनाको मृत्यु भएको छ भने ४ हजार भन्दा ज्यादा मानिसहरु घाइते भएका छन । उक्त बिस्फोटनले विस्फोटले बेरूतलाई हल्लाएको छ । मंगलबार केन्द्रीय बेरूतमा भएको ठूलो विस्फोटनमा शहरभरि भवनहरूका झ्यालहरू बाहिर फ्याँकिका छन् । उक्त बिस्फोट हुँदा कारहरु लडाएका छन भने कैयौ पर सम्मका भवनहरु क्षति … Continue reading बेरुतमा ठूलो बिस्फोटन हुँदा ७८ जनाको मृत्यु, ४ हजार मानिस घाइते