यो साता निकै शुभ छ यी ७ राशिको भाग्य, तपाइको राशि कुन ?

इनेप्लिज २०७७ साउन १७ गते १७:३१ मा प्रकाशित

काठमाडौँ । धेरै व्यक्तिहरुलाई आफ्नो राशिफल जान्ने उत्सुकता हुन्छ। आउने दिन आफ्ना लागि कस्तो फलकारक छ भनेर जान्ने जिज्ञाशा जो कोहीलाई हुन स्वभाविक हो। यसै सन्दर्भमा यहाँहरुका लागि जेष्ठ महिना अर्थात वि. स. ०७७ साल साउन १७ देखि २३ गतेसम्मको साप्ताहिक राशिफल प्रस्तुत गरेका छौँ । यो महिना ७ राशिका लागि निकै शुभ देखिएको छ भने अन्य राशिका लागि मध्यम र सामान्य रहेको छ।

४ राशिका लागि भने यो साता अलि खराब देखिएको छ। आफ्नो आगामी महिना भरीको राशिफल हेरेर लाभ ग्रहफल अनुसार काम गर्नुभएमा यो महिना फलदायी बन्न सक्नेछ। यस्तो छ साताको साप्ताहिक राशिफल विस्तारमा।

प्रतिक्रिया