आइतबार, साउन २५ २०७७
काठमाडौं २३:३८
वासिङटन डिसी 13:53

राष्ट्रपती ट्रम्पले टिकटकलाई प्रतिबन्ध गर्ने

इनेप्लिज २०७७ साउन १७ गते १५:०८ मा प्रकाशित

अमेरिकी राष्ट्रपती डोनाल्ड ट्रम्पले टिकटकलाई प्रतिबन्ध गर्ने भएका छन । उनले प्रतिबन्ध कार्यकारी आदेशको माध्यमबाट गर्ने जनाए । गत शुक्रबार साँझ उनि फ्लोरिडा उड्नु अघि उनले पत्रकारहरुलाई उक्त जानकारी दिएका हुन् ।

उनले भने हामी सयुक्त राज्य अमेरिकामा टिकटकलाई प्रतिबन्ध गर्ने छौ ।

डेमोक्रेटिक तथा रिपब्लिकनका सांसद तथा सिनेटरहरु यो एप्स (अनुप्रयोग)को प्रयोगले सुरक्षामा खतरा भएको आरोप लगाएका छन । राष्ट्रपतिले शनिवार हस्ताक्षर गर्ने कुरा गर्ने बताए । ट्रम्पले उक्त कुरा भने पछि टिकटकका प्रवक्ताले १० करोड मानिसहरु टिकटक संग जोडिएको बताए ।

उनले अगाडी भने अमेरिकामा मात्र १ हजार कर्मचारी नियुक्त गरेको बताए ।

श्रोत : एबिसी न्युज

प्रतिक्रिया