मंगलबार, साउन २० २०७७
काठमाडौं ०८:३१
वासिङटन डिसी 22:46

कोरोनाले कतारमा सन् २०२२ को बिश्वकप फूटबल होला ? हेर्नुहोस्, कतार सम्बन्धी भिडियोसहित एक स्थलगत रिपोर्ट ।

इनेप्लिज २०७७ साउन १६ गते २३:३३ मा प्रकाशित

 


बिश्व अहिले कोभिड – १९ को महामारीको चपेटामा छ । यस्तो अबस्थामा सन् २०२२ को बिश्वकप फूटबलको आयोजक राष्ट्र कतारले के कस्तो तयारी गर्दैछ ? के बिश्वकप फूटबल होला त ? त्यो प्रश्नको उत्तर भविष्यको गर्वमा नै छ । तर, कतारले बिश्वकपको लागि तयारी भने जारी राखेको छ । बिश्वकप आयोजक संसारको एउटा सानो राष्ट्र कतारको विकासमा नेपाली कामदारले पुर्याएको योगदान भने अतुलनिय छ । कस्तो छ त, कतार ? हेर्नुहोस् हाम्रो संचारकमी सन्जोग आचार्यले तयार गरेको एक रिपोर्ट ।

प्रतिक्रिया