ज्यान बचाउन रुखको सहारा

तस्वीर : वीरेन्द्र रावल २०७७ साउन १५ गते २१:०० मा प्रकाशित

कैलालीको भजनी नगरपालिका वडानम्बर ८ की एक बृद्धाले घरमा बाढी पसेपछि उद्धार गर्ने मानिस कोही नहुँदा घर नजिकैको सानो रुखमा चढेर ज्यान बचाउनु भएको छ ।

प्रतिक्रिया