सोमबार, साउन ३० २०७९
काठमाडौं १५:४३
वासिङटन डिसी 05:58

टेक्ससमा एकैदिनमा ८ हजार कोरोना भाइरसबाट संक्रमित ,१६८ जनाको मृत्यु

इनेप्लिज २०७७ साउन ११ गते १:२३ मा प्रकाशित

अमेरिकाको टेक्सस राज्यमा एकैदिनमा ८ हजार १ सय १२ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन । यि सवै नयाँ संक्रमितको आंकडा हो । यसै गरि एकै दिनमा टेक्सस राज्यमै १६८ जनाको मृत्यु भएको जानकारी टेक्सस राज्यको स्वास्थ्य तथा मानव सेवा विभागले जनाएको छ ।

टेक्ससमा हाल सम्म ३ लाख ७५ हजार ८ सय ४६ जना संक्रमित रहेका छन् भने कूल ४ हजार ८ सय ८५ जनाको मृत्यु भएको छ ।

श्रोत : सिएनएन

प्रतिक्रिया