टेक्ससमा एकैदिनमा ८ हजार कोरोना भाइरसबाट संक्रमित ,१६८ जनाको मृत्यु
इनेप्लिज
२०७७ साउन ११ गते १:२३ मा प्रकाशित
अमेरिकाको टेक्सस राज्यमा एकैदिनमा ८ हजार १ सय १२ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन । यि सवै नयाँ संक्रमितको आंकडा हो । यसै गरि एकै दिनमा टेक्सस राज्यमै १६८ जनाको मृत्यु भएको जानकारी टेक्सस राज्यको स्वास्थ्य तथा मानव सेवा विभागले जनाएको छ ।
टेक्ससमा हाल सम्म ३ लाख ७५ हजार ८ सय ४६ जना संक्रमित रहेका छन् भने कूल ४ हजार ८ सय ८५ जनाको मृत्यु भएको छ ।
श्रोत : सिएनएन
बाल्टिमोरमा नेपाली पार्कोर खेलाडी दिनेश सुनारको १२ औं विश्व रेकर्डको प्रयत्न सफल
अमेरिकाको संसद नजिक घेरामा ठोक्किएपछि स्वयमलाई गोली हानी आत्महत्या गर्ने व्यक्तिको पहिचान
अमेरिकाको संसद भवन नजिकैको घेरामा गाडी ठोक्किएपछि एक व्यक्तिले आफै स्वयमलाई गोली हानी आत्महत्या
जेरुसेलममा गोली चल्दा पाँच अमेरिकी सहित ८ जना घाइते,एक गर्भवती महिला समेत घाइते
श्रीकृष्णजन्माष्टमी प्रवचन एवं भजनकीर्तनमा हार्दिक निमन्त्रणा!
प्रतिक्रिया