मनै रुवाउने कारुणिक पिडा बोकेको भिडियो – सक्दो शेयर गरौ ।

इनेप्लिज २०७७ साउन १० गते ११:४८ मा प्रकाशित

सामाजिक अभियन्ता अर्जुन भुसालले आफ्नो सामाजिक संजाल मार्फत मनै रुवाउने कारुणिक पिडा बोकेको भिडियो लाइव गर्नु भएको छ । उहा भन्नु हुन्छ धेरै शेयर गरेर सहयोगी माझ पुर्याइदिनुहोला ।

मलाइ केहि दिन देखि निरन्तर म्यासेस फोन आइरहेको थियो ।यि भेरिगङा नगरपालिका १३ सुर्खेत रामघाटका ४ महिनाका बाबु प्रकाश जिसिको अवस्था निकै चिन्ताजनक छ आर्थिक अवस्था निकै कमजोर परिवार हो सहयोग गरिदिनुपर्यो भन्नुभयो र तत्काल यो बाबुको परिवार सग कुरा गरे सबै बुझे निकै गार्हो भएर उपचार गर्न नसक्नुभएको रहेछ्।

जन्मिदा टाउकाे पछाडि सानो बिबिरा आको रहेछ उत्तिखेरै उपचार गर्न सकेको भए अझ राम्रो हुनेरहेछ अहिले दिनानुदिन त्यो घाउ ठुलाे हुदै गएछ अहिले त हल्का घनाउने रहेछ त्यो घाउ त्यो सुन्नासाथ बाबु लिएर चितवन आउनु अरु यहि बुझौला भनेर भनेको थिए र आज उहाहरु सुर्खेतबाट चितवन आउनुभएको छ्। आज डा सग कुरा भएको छ बाकि भोलि सल्लाह गरेर थप उपचारको लागि जुटदैछौ। निकै जटिल अप्रेशन गर्नुपर्ने हुदा आर्थिक समस्या भएको हुदा सबैले मन खोलेर सहयोग गरिदिनुहोला। अब यो बाबुलाइ नया जिबन दिने जिम्मा चिकित्सक र सहयोगि मनलाइ।

थप जानकारीका लागि यो मेरो ९८५५०५४३४१ यहि नम्बरमा छ सम्पर्क गर्नुहोला।

प्रतिक्रिया