भर्जिनिया एनाडेलमा गोलीबारीमा हुँदा एक जनाको मृत्यु
इनेप्लिज
२०७७ साउन १० गते ०:१५ मा प्रकाशित
भर्जिनिया राज्यको एनाडेल शहरमा गोलीबारीमा हुँदा एक जनाको मृत्यु छ । उक्त घटनाको जानकारी सामाजिक संजाल मार्फत फेयरफ्याक्स काउन्टी प्रहरीले दिएका छन ।
फेयरफ्याक्स काउन्टी प्रहरीहरु उक्त घटनास्थलमा पुगेका छन् । उक्त घटना एनाडेलको ४१०० सय भवनसमूहको वाड्सवोर्थ कोर्टमा भएको हो । प्रहरीका अनुसार गोली लागी घाइते भएको घटनास्थलमा एक जनाको मृत्यु भएको जनाएका छन ।
गोली हान्ने संदिग्ध सेतो गाडीमा फरार भएको प्रहरीले सामाजिक संजाल ट्वीट मार्फत सार्वजनिक गरेका छन ।
श्रोत :फक्सन्यूज५
मिस नेपाल नर्थ अमेरिका २०२२ को बिजेता बनिन प्रतियुशा बोहरा
एक हप्तामा २ पटक कोरोना संक्रमित भएका बाइडेन कोरोनामुक्त
” तमु धीं भर्जिनिया ” को ग्रिष्मकालिन – बनभोज भब्यताकासाथ सम्पन्न
न्यु जर्सीका एक पुरुषलाई गोफन्डमा ४ लाख डलर भन्दा ज्यादा घोटाला काण्डमा दोषी ठहर भए पछि ५ बर्ष कैद सजाय
गर्भपतनमा प्रतिबन्ध लगाउने र कानुन पारित गर्ने इन्डियाना बन्यो पहिलो राज्य
प्रतिक्रिया