सोमबार, साउन २३ २०७९
काठमाडौं ०५:०१
वासिङटन डिसी 19:16

भर्जिनिया एनाडेलमा गोलीबारीमा हुँदा एक जनाको मृत्यु

इनेप्लिज २०७७ साउन १० गते ०:१५ मा प्रकाशित

भर्जिनिया राज्यको एनाडेल शहरमा गोलीबारीमा हुँदा एक जनाको मृत्यु छ । उक्त घटनाको जानकारी सामाजिक संजाल मार्फत फेयरफ्याक्स काउन्टी प्रहरीले दिएका छन ।

फेयरफ्याक्स काउन्टी प्रहरीहरु उक्त घटनास्थलमा पुगेका छन् । उक्त घटना एनाडेलको ४१०० सय भवनसमूहको वाड्सवोर्थ कोर्टमा भएको हो । प्रहरीका अनुसार गोली लागी घाइते भएको घटनास्थलमा एक जनाको मृत्यु भएको जनाएका छन ।

गोली हान्ने संदिग्ध सेतो गाडीमा फरार भएको प्रहरीले सामाजिक संजाल ट्वीट मार्फत सार्वजनिक गरेका छन ।

श्रोत :फक्सन्यूज५

प्रतिक्रिया