मुख्यमन्त्री राईद्धारा सामाजिक विकास मन्त्रालयको अनुगमन

इनेप्लिज २०७७ साउन ९ गते २१:३९ मा प्रकाशित

मनोज दाहाल,

विराटनगर, ९ साउन।प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले आज सामाजिक विकास मन्त्रालयको अनुगमन गर्नु भएको छ।

मुख्यमन्त्री राईले सो अवसरमा मन्त्रालयका सचिव,महाशाखा प्रमुख लगायत कर्मचारीहरुलाई आवश्यक निर्देशन दिनु भएको छ।

उहाँले सामाजिक विकास मन्त्रालयले अहिलेसम्म गरेको कार्य राम्रो रहेको बताउदै कर्मचारीहरुले अझै राम्रो काम गर्न निर्देशन दिनुभएको छ।

मुख्यमन्त्री राईले सामाजिक विकास मन्त्री जीवन घिमिरे र राज्य मन्त्री जसमाया गजमेरसँगै उहाँको कार्यकक्षको पनि अनुगमन गर्नुभएको थियो ।

प्रतिक्रिया