आज सम्मैको ठुलो खबर ”रबि लामिछानेको लेख” हिजो यो देश बचाउने बा हरु बाट नै अब यो देश बचाउनु पर्ने देखियो (भिडियो सहित)
इनेप्लिज
२०७७ साउन ९ गते २१:१९ मा प्रकाशित
कुरा श्रीमतीको हत्या गरी शव जलाउने एउटा क्रुर हत्यारा रन्जन कोइरालाको उन्मुक्तिको मात्र होइन, कुरा सडक पेटीमा हिडेकाको छातीमा जाँड खाएर गाडी चडाउने पृथ्वी मल्लको रिहाईको मात्र पनि होईन।यो त समग्र प्रणाली पुरै जिर्ण भैसकेको जनाउ संकेत हो, घण्टी हो।
अब कुरा रिटेलमा होइन होलसेलमा गरौं,पिस मा होइन सिंगै थानमा गरौं। त्यत्रो त्याग, बलिदानबाट प्राप्त उपलब्धिले दिएको नतिजा हेर्दा, पुरानो जहानिया शासनमा र एकतन्त्रीय ब्यवस्थामा भन्दा फरक अनुभुती नागरिकले गर्न पाएनन्। हिजो पनि भाइ भारदारले घेरिएका थिए आज पनि त्यसै गरि घेरिएका छन्। प्रहरी, प्रशासन,अख्तियार,अदालतमा किन आफ्ना मान्छे राखिन्छ भने उहाँहरुलाई कन्फर्म थाहा छ कि सत्तामा पुगेर गलत त गर्नु नै छ।
मिस नेपाल नर्थ अमेरिका २०२२ को बिजेता बनिन प्रतियुशा बोहरा
एक हप्तामा २ पटक कोरोना संक्रमित भएका बाइडेन कोरोनामुक्त
” तमु धीं भर्जिनिया ” को ग्रिष्मकालिन – बनभोज भब्यताकासाथ सम्पन्न
न्यु जर्सीका एक पुरुषलाई गोफन्डमा ४ लाख डलर भन्दा ज्यादा घोटाला काण्डमा दोषी ठहर भए पछि ५ बर्ष कैद सजाय
गर्भपतनमा प्रतिबन्ध लगाउने र कानुन पारित गर्ने इन्डियाना बन्यो पहिलो राज्य
प्रतिक्रिया