आइतबार, साउन २५ २०७७
काठमाडौं ०७:४०
वासिङटन डिसी 21:55

गोवर्ध्दन पूजाको वरिष्ठ उपाध्यक्ष पदमा उम्मेद्वारी

इनेप्लिज २०७७ असार २७ गते १:०४ मा प्रकाशित

 

नमस्कार ,

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको आगामी निर्वाचन {२०२०- २०२२ } का लागि वरिष्ठ-उपाध्यक्ष पदमा मैले उम्मेद्वारी दिएको छु |

मेरो ३० वर्ष लेखन यात्रामा कमाएका आदरणीय अग्रज, अनुज र समकालीन साहित्यकार ,साहित्यप्रेमी र नेपाली भाषालाई माया गर्ने व्यक्तित्व मेरा सम्पति हुन् |

यिनै सम्पत्तिलाई साक्षी राखेर संस्था स्थापनाको उद्देश्य अनुरुप मन् , वचन् र कर्मले निस्वार्थ सेवामा समर्पित हुने अठोट गरेको घोषणागर्दै तपाईहरूको साथ र सहयोगका लागि हार्दिक अनुरोध गर्दछु | |

सादर

गोवर्ध्दन पूजा

सम्पर्क : ५०८८४०५८७४
बोस्टन , अमेरिका
इमेल : [email protected]

प्रतिक्रिया