आइतबार, साउन २५ २०७७
काठमाडौं ०८:०५
वासिङटन डिसी 22:20

गोरखा समाज अमेरिकाले कोरोनाबाट मृत्यु भएकालाई सहयोग

इनेप्लिज २०७७ असार २६ गते २१:५९ मा प्रकाशित

गोरखा समाज अमेरिकाले कोरोनाबाट मृत्यु भएकालाई अमेरिकाबाट सहयोग गरेको छ । गोरखा समाज अमेरिकाले बैदेशिक रोजगारको क्रममा कतारमा रहनु भएका गोरखा जिल्ला पालुङ्गटार नगरपालिका वडा न ७ निवासी ४४ बर्षिय व्यक्तिको कोरोनाबाट मृत्यु भएको जनाएको छ ।

यस दुखद घडीमा समाजले दुख व्यक्त गर्दै श्रद्धान्जली अर्पण गरेको छ । कोरोनाबाट मृत्यु हुने उनि पहिलो व्यक्ति भएको जनाउदै केही १ लाख ११ हजार ११ रुपैया सहयोग गरेको छापा बिज्ञप्तिमा जनाएको छ ।

छापा बिज्ञप्तिको पूर्ण पाठ जस्ताको त्यस्तै :

प्रतिक्रिया