चुरे विनासको परिणाम देखिदैछ

शब्द तस्वीर : वीरेन्द्र रावल । धनगढी २०७७ असार २५ गते २२:१७ मा प्रकाशित

चुरे क्षेत्रमा वैज्ञानिक वन कार्यक्रम लागु गर्ने, वातावरणीय प्रभाव विनानै चुरे क्षेत्रमा अवैज्ञनिक तरिकाले डोजर र एक्जाभेटरको प्रयोग गर्ने लगायतका कार्यहरु हुन थालेपछि पहिरो र भुक्षय जस्ता समस्याहरु एकपछि अर्कोगरी देखा पर्दै जान थालेका छन् । जनताको सेवा गर्नुपर्ने र यातायातको सुविधा प्रदान गर्नुपर्ने जनप्रतिनीधिका सरकारी नम्बर पिलेटको बाईक बोकेर रुखको छेकवारबाट पार गराउँदै स्थानीय जनता । कैलाली जिल्लाको चुरे गाउँपालिकाभएर विपीनगरजाने सडकमा पहिरो जाँदा ओहोर दोहोरमा असहजता उत्पन्न भएको छ ।

प्रतिक्रिया