बुधबार, साउन २८ २०७७
काठमाडौं १७:३७
वासिङटन डिसी 07:52

मिसिसिपीका २६ जना विधायक कोभिड-१९ बाट संक्रमित

इनेप्लिज २०७७ असार २५ गते १:१३ मा प्रकाशित

अमेरिकाको मिसिसिपी राज्य बिधान सभाका २६ जना विधायक कोभिड-१९ बाट संक्रमित भएका छन् । उक्त जानकारी मिसीसिपि स्वास्थ्य विभागले गराएको छ ।

उक्त स्वास्थ्य विभागका डा थोमस डब्सले सक्रमित भए पछि यसमा काम गरि रहेको बताएका छन ।

यसै गरि मिसीसिपीका गभर्नर टेट रिभ्सलाई पनि कोभिड-१९ बाट संक्रमित भएको गत मंगलबार जनाएका छन् । साथै उप गभर्नर डेल्बर्ट होसम्यान तथा राज्य सभामुख फिलिप गन दुवै कोभिड-१९ बाट संक्रमित भएका छन् ।

श्रोत :सिएनएन

प्रतिक्रिया