रचना रिमाल, एलिना चौहान र समिक्षा अधिकारीको तीज गीत – आयौं चेली माइती सम्झेर…

इनेप्लिज २०७७ असार २३ गते ११:०९ मा प्रकाशित


गज्जब टिभी युट्युब च्यानलमार्फत ‘आयौं चेली माइती सम्झेर…’ बोलको गीत सार्वजनिक भएको छ ।

यस गीतको शब्द घनश्याम ओली, संगीत दिपक शर्मा, एरेन्ज कृष्ण वि.क., मिक्सिङ श्यामश्वेत रसाइली, स्वर अहिलेका तीनै जना चर्चित गायिका रचना रिमाल, एलिना चौहान र समिक्षा अधिकारीको रहेको छ ।

यस म्युजिक भिडियोको छायाँकन नवराज उप्रेती, सम्पादन अमन मानन्धरको रहेको छ भने निर्देशन सरोज ओलीले गरेका छन् ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया