विकासको खिल्ली

शब्द तस्वीर : वीरेन्द्र रावल २०७७ असार १९ गते १७:५२ मा प्रकाशित

कैलाली जिल्लाको गौरीगंगा नगरपालिकाको घोडाघोडी ताल देखि पश्चि दक्षिणतर्फको गाउँ प्रवेश गर्ने सडक निर्माणमा देखिएको चरम लार्पवाहीले विकास निर्माणको नाममा भैरहेको चरम लापरबाही र पराकाष्टाको ज्वलन्त उदाहरण स्वरुप यो सडकलाई लिन सकिन्छ । जहाँ निर्वाध रुपले हिड्न पर्ने सवारी साधनहरुहरु जाने पक्की सडकको बिचमा बिजुलीको पोल समेत देख्न सकिन्छ । यस्तो सडक निर्माण गर्न लगाउने प्राविधीक र सडक पास गर्ने वडा कार्यालय र नगरपालिका माथी आवश्यक छानविन गर्नुपर्ने जरुरी देखिन्छ ।

 

प्रतिक्रिया