सुर्खेतकि ४ वर्षिया बालिका बलत्कारीक भएको यो समाचार सुनेर म नि:शब्द भएकी छु ।२४ वर्षिया युवकले एउटी अबोध बालिका माथि गरेको यो कु-कृत्यले मेरो मनमा एक प्रकारको आक्रोश, घृणा र क्रोध उत्पन्न गराएको छ । त्यो पापिको गालामा एक चड्कन हानेर क्रोधको यो ज्वालालाई कम गर्ने इछ्या जागेको छ ।
अहिले हाम्रो समाजमा बलात्कारका थुप्रै घटनाहरु देखा पर्न थालेका छन् । ७० वर्षिया बृद्दा देखी ३ वर्षिया बालिका सम्म बलात्कारको शिकार भएको घटनाहरु पढ्दा र सुन्दा अचम्म लागेर आउँछ । दिनानु दिन सिक्षितहरुको संख्या बढ्दै जाँदा यस्ता घिनलाग्दा घटनाहरु पनि बढीरहेका छन् । हाम्रो शिक्षा र संस्कारले के सिकाउँदै छ ?
प्रतिक्रिया