मुक्तक

शारदा क्षेत्री २०७७ असार १६ गते १:२५ मा प्रकाशित

धानको बीउ गमलामा र‍ोप्न हराएछ नियम !!
बिउको माला घाँटिमा लाउन डराएछ नियम !!
कसरी बदलियो मन्त्री सांसद हरुको चाला?
कोरोना कोभिड १९ले सतर्क गराएछ नियम !!

 

 

 

 

प्रतिक्रिया