जुन थालमा खाने, सोही थालमा दुलो पार्ने’ भने पछि भूवन केसीलाइ सम्राज्ञीको यस्तो जवाफ

इनेप्लिज २०७७ असार १५ गते २३:०२ मा प्रकाशित

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले २ दिन अगाडि सामाजिक संजालमा भिडियो सार्वजनिक भएपछि जवाफ दिदै नायक भूवन केसीले जुन थालमा खाने त्यही थालमा प्वाल पार्ने भनेर जवाफ दिएका थिए ।

अब, साम्राज्ञीले भूवनको यो भनाइको पनि जवाफ दिएकी छिन् । भिडियो मार्फत जवाफ दिने क्रममा साम्राज्ञीले जापानमा आयोजित एक अवार्डमा सहभागी हुने क्रममा नायक केसीले आफूमाथि नराम्रो व्यवहार गरेको पनि उल्लेख गरेकी छिन् ।

हेर्नुहोस पुरा भिडियो

प्रतिक्रिया