पिठ्युँमा कठिया

तस्वीर : वीरेन्द्र रावल २०७७ असार ३ गते २३:१६ मा प्रकाशित

 

लक डाउनको समयमा कैलालीको मोहन्याल गाउँपालिकाको वडानम्बर ७ बाँकाखोला स्थित एक बालक बाख्रा चराएर घरतर्फ फर्कर्दै । विद्यालय बन्द भएका कारण गाउँघरका बालबालिकाहरु बाख्रा र गोरु चराउने कार्यमा व्यस्त भएका देखिन्छ । लक डाउनले गर्दा विद्यालय जाने उमेरका बालबालिकाको पढाईमा समेत असर पुगेको देखिन्छ।

तस्वीर : वीरेन्द्र रावल

प्रतिक्रिया