लामो समय देखि अमेरिकाको न्यूयोर्कमा बस्दै आएका चर्चित गायक हरिश माथेमा तथा गायिका अनिता सुब्बाको मेरो चन्द्र मेरो सुर्य गीत सार्वजनिक भएको छ । उक्त गीत जुन १६ ,२०२० का दिन सार्वजिनक गरिएको हो ।
उक्त गीतमा संगीत तथा शब्द हरिश माथेमा रहेको छ । उक्त गीत ५ मिनेट ५५ सेकन्डको रहेको छ ।
यो गीतलाई सुन्न यहाँ थिच्नु होस् :
प्रतिक्रिया