आज भोली चर्चा को शिखरमा पुगेकी गायिका बिशेष गरेर ईन्द्रेणी कार्यक्रम बाट निकै चर्चामा आएकी गायिका हुन् टिका सानु उनलाई दोहोरीकी अब्बल गायिका पनी मानिन्छ।लाइभ दोहोरीकी रानी भनेर चिनिने टीका सानूको व्यक्तिगत जीवन भने कहालीलाग्दो नै छ । दाङ तुलसीपुरमा जन्मेका उनी घरको ४ दिदिबहिनी मध्य माइँली हुन् । पारिवारिक अवस्था अत्यन्तै नाजुक भएको कारणले आफूले सोचे जस्तो सफलता पाउन नसकेको पनि बताउँछिन् । २०६८ सालमा संगीतमै लाग्छु भनेर तुलसीपुर देखि काठमाडौं छिरेकी सानूको घर परिवारको अवस्था झनै नाजुक रहेको बताउँछिन् ।
टिका सानु को आज भोली निकैनै चर्चा चलेको छ उनकी एउटी गायिका मात्रै नभई सहयोगी हात बनेर दुखि पिडित हरुको समेत मलम लागाई रहेकी हुन्छिन । सिमा विवाद मा भारतले अतिक्रमण गरेको भूभाग नेपाल सरकारले नया नक्सा पास गरे लगतै मनिषा कोइरालाको एउटा ट्वीट ले भारतले हल्लाएको सबैलाइ जानकारी छ । यस बिषयमा पनि टिका सानु मनिषाको सपोर्ट मा उत्रेकी थिइन ।
हेरौ टिका सानु को जीवनी संग जोडिएको यो भिडियो :
प्रतिक्रिया