दिलिप योञ्जनको शब्द तथा राजेश थापाको संगीतमा ”गाजलु ति ” भिडियो सहित ।

इनेप्लिज २०७७ जेठ २० गते ०:५४ मा प्रकाशित

नेपाली सुगम गीत संगीतको साधना गदैँ उदाउदै गरेका गायक राजन माझीको आवाजमा रहेको ”गाजलु ति ” गीत डिजिटल बजारमा सार्वजनिक भएको छ । गीतमा प्रेम जोडिको मनको भावहरुलाई निकै तार्किक रुपमा प्रस्तुत गरिएको छ ।

मायालु जोडि विचको त्रिकोणात्मक प्रेमील भावहरुलाई समेटिएको छ ।अमेरिकामा रहेर पनी नेपाली गीत संगीतको लागी आफना शब्दको माध्यमबाट आम दर्शक तथा स्रोतको मनमा बस्न सफल समाजसेवी तथा साहित्यकार दिलिप योञ्जन तामाङको शब्द तथा राजेश थापाको संगीत गीतमा रहेको छ । गीतलाई राजु कार्कीले एरेन्ज गरेका हुन ।

गीतको लिरिकल भिडियो हेर्न तल क्लिक गर्नुहोस

प्रतिक्रिया