सोमबार, असार २९ २०७७
काठमाडौं १६:०३
वासिङटन डिसी 06:18

नन्द गुरुंगको सहयोगमा मनांगमा राहत वितरण

इनेप्लिज २०७७ जेठ १७ गते २:४७ मा प्रकाशित

सेन्टिली, भर्जिनिया,

समाज सेवामा समर्पित व्यक्ति जुन सुकै बेला समुदायका लागि खटिरहेको हुन्छ । यसको उदाहरण बनेका छन नन्द गुरुंग । नोवल कोरोनाभाइरस(कोविद् १९) ले विश्वभर मानिसहरु आफ्नो ज्यान जोगाउनमा चिन्तित छन । नन्द गुरुंग भने कहिले आफ्नो कर्म भूमि अमेरिकाका आफ्नो समुदायका दाजुभाई दिदी बहिनीलाई ग्लोब र सानी टाइजर घर घरमा पुयाउन जान्छन त कहिले आफ््नो जन्म भूमिमा राहत र स्वास्थ्य सुरक्षाका समान वितरण गर्ने बन्दोबस्त मिलाउछन ।

प्रतिक्रिया