रुकुम घटना आक्रोशित धमला पत्नी एलिजा, अर्काको छोराको ज्यान लिने अधिकार कसले दियो (हेर्नुहोस भिडियो)

इनेप्लिज २०७७ जेठ १६ गते २३:१९ मा प्रकाशित

जाजरकोट । अन्तरजातीय विवाह गर्न रुकुम पुगेका एक दलित युवकका मृ,त्यु भएको छ ।गैर दलितको छोरी लैजान खोजेको भन्दै रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीका गाउँलेहरुको जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विक सहितलाई लखेटेका थिए ।

यसै घटनालाइ लिएर गायक गायिका कलाकारहरुले सबैले आफ्नो तर्फ बाट आवाज उठाउनु भएको छ । त्यस्तै लक्ष्मी वर्देवाले गत साल प्रेमी जीवन भट्टराईसँग अन्तर जातिय विवाह गरिन् । आफ्नो अन्तर जातिय प्रेम विवाह बारे खुलेर कुरा गर्ने लक्ष्मी जाजरकोटमा अन्तर जातिय प्रेम र विवाह प्रयास पछि नवराज विकको हत्या खबरले भने झस्किएकी छिन् । यो खबर बाहिरिए देखि उनको मनमा शान्ति छैन् । जातकै कारण हत्यासम्म गर्ने नेपाली समाज प्रति लक्ष्मीको मनमा घृणा पैदा भएको । एलिजा गौतम को आक्रोशपुर्ण भिडियो हेर्नु

प्रतिक्रिया