फेरी अर्को डरलाग्दो घटना दुध लिन हीडेका मनबहादुरलाई कसरी बगायो सेतिले ? आफन्तले खोले बास्तविकता

इनेप्लिज २०७७ जेठ १३ गते २१:०० मा प्रकाशित

म्याग्दी जिल्ला स्थाइ बसोबास तर हाल पोखरा महानगर पालिका वडा न १ गाइ घाटमा अस्थाइ बसोबास गर्ने मनबहादुर परीयार लाई आज सेति नदीले बगाएको छ यो भन्दा अगाडी गोर्खा घर भएका अमृत थापा मगरको ४५ दीनको दीनमा सेतिको खोचमा उनको सब फेला परेको थियो तर आज मात्रै घर बाट दुध लिनका लागी हीडेका मन बहादुर परीयार लाई सेतिले वगायो उनि किन न सेतिमा गएका थिए त्यो भने खुल्न सकेको छैन ।

तर परीवार भन्छ उनि दुध लिन भनि घर बाट निस्कीएका थिए उनको सव आझै जिल्ला प्रहरी र ससस्त्र प्रहरीको टोलिले सेतिको खोच बाट निकालेको छ कसरी उनको यो घटना भयो शव कस्तो अबस्थामा थियो उनको आफन्त र सब निकाल्ने रेस्कयु टोलि संग हामीले कुरा कानि गरेका छौ हेरौ कसरी निकाले सेतिको डरलाग्दो खोचबाट उनको मृतक सरीर आजको भिडीयोमा

प्रतिक्रिया