छिमेकीले पेली सक्यो

इनेप्लिज २०७७ जेठ ९ गते १०:४७ मा प्रकाशित

अन्तराष्ट्रिय नेपाली साहित्य समाज मेट्रो डीसी कमिटीका सचिव नीलकण्ठ सुवेदीको मातृभूमी प्रति समर्पित रचना । विगत केही वर्ष देखी साहित्यमा कलम चलाउनु भएका सुवेदीले गीत तथा संगीतमा पनि उतिकै रुची रहेको पाईन्छ ।

भरखरै मात्र उहॉले सिर्जना गर्नु भएको देश प्रेमी गीतले सम्पूर्ण नेपालीहरूको हृदय छोएको छ । असाध्यै मर्म स्पर्सी सिर्जना हामीहरूलाई सुम्पिनु भएको छ । उहॉको कलम यात्रा सफल बन्दै जाओस हार्दिक बधाई तथा शुभकामना ।

रचना: निलकण्ठ सुवेदी

स्वर तथा संगीत: राम कार्की

स्वर: शान्ती चेतना

प्रतिक्रिया