कोभिड -१९ महामारीको स्थितिमा बिशेष गरि बृद्धाबस्थाको नागरिकहरूलाई नेपाली डाक्टर मनोज भट्टराईको सल्लाह र सुझाब !

इनेप्लिज २०७७ जेठ ८ गते २३:५६ मा प्रकाशित

आदरणिय सबैमा ,
नमस्कार !

कोभिड – १९ महामारीको लागि स्थापना गरिएको नेपालिज एसोसियसन ईन साउथईष्ट अमेरिका ( नासा , NASeA) , स्वास्थ्य सहायता डेस्कका सक्रिय सदस्य फ़्लोरिडा निबासी डा. मनोज भट्टराई जो एक अनुभवी र प्रख्यात मृगौला बिशेषज्ञ ( नेफ्रोलोजिस्ट ) एबं बृद्धाबस्था रोग बिशेषज्ञ ( जेरियाट्रिसियन ) हुनुहुन्छ ।

उहांले यस महामारीको स्थितिमा अति नै सरल हिसाबले नेपाली भाषामै बिशेष गरि बृद्धबस्थाको नागरिकहरूलाई केही दिशा निर्देशहरूलाई विचार गर्न र पालना गर्न सल्लाह दिनुभएको छ । यस लाभदायक र जानकारीपूर्ण निम्न भिडियो रेकर्डिंग को लागी डा. भट्टराईलाई NASeA हार्दीक धन्यवाद दिन चाहन्छ ।

धन्यबाद

कृष्ण श्रेष्ठ
महासचिब , नासा

भिडियो हेर्न तल क्लिक गर्नुहोस :

प्रतिक्रिया