कोरोना सम्बन्धि नयाँ गीत ”इमो खोलौला ” भिडियो सहित ।

इनेप्लिज २०७७ जेठ ८ गते ९:५२ मा प्रकाशित

काठमान्डाँ ।

नेपाली लोक गीत संगीतमा सक्रिय कलाकारहरु गौरव गिरी , अर्जुन सुनाम , दिपसागर थापा , छविलाल कौशल , नारायण राई , गिताञ्जली श्रेष्ठ , पुर्ण संयोग , कुमारी चेपाङ टिका पुन , पुजा क्षेत्री , विष्णु कुमारी गिरी को आवाजमा रहेको कोरोना सम्बन्धि सन्देश मुलक गीत ”इमो खोलौला ” गीत बजारमा सार्वजनिक भएको छ ।

नेपाली जनताले भोगेको वास्तविक पिडालाई गीतमा समेटिएको छ । गीतमा गरिवीको चपेटामा परेका परिवारको कथा ब्यथालाई गीतमा समेटिएको छ । लकडाउनमा परेको पिडा र राष्ट्रले भोगेको समस्यालाई गीतमा सफल रुपमा समेटिएको छ । गौरव गिरीको शब्द तथा लय सिर्जना गौरव गिरीको रहेको छ । पछिल्लो समयमा निकै ब्यस्त तथा कुशल भिडियो म्युजिक भिडियो मोडल तथा अभिनेता . छायाँकन गदै आएका दिनेश मुस्कानको छायाँकन , चेतन सागरको सम्पादन तथा गौरव गिरीको निर्देशन भिडियोमा रहेको छ । ”इमो खोलौला ” गीतमा दिनेश मुस्कान र सरस्वती शाही लगायतका कलाकारको अभिनय रहेको छ ।

”इमो खोलौला ” गीतको पुरा भिडियो हेर्न तल क्लिक गर्नुहोस ।

प्रतिक्रिया