क्रोसियामा ८ वटा खुट्टा भएको बाख्राको पाठोको जन्म

इनेप्लिज २०७७ जेठ ७ गते १३:४६ मा प्रकाशित

 

क्रोसियामा ८ वटा खुट्टा भएको बाख्राको पाठोको जन्म भएको छ । यो मात्र आश्चर्यको कुरा नभई उक्त पाठोको यौन अङ्ग दुवै पुरुष तथा स्त्री समेत रहेकोले अझ आस्चर्य बनाई दिएको छ ।

८ वटा खुट्टा भनेको चमत्कार हो भनि पशु चिकित्सकले भनेका छन । उनका अनुसार यो सहोदर जुम्लिया बच्चाहरुको अविकसित रुप हो भनेका छन् । किसानले जव खुट्टा गने आफूले केही देखे जस्तो लागेको संचारकर्मीलाई बताए ।

 

८ वटा खुट्टा देखे पछि म पागल त् भईन भन्दै छिमेकीलाइ बोलाएका थिए ।

श्रोत :डेलि मेल,आई लभ माई डगसो मच टिभी

प्रतिक्रिया