नेपालका सरकारी सञ्चार माध्यममा प्रतिवन्धित गीत – माछा मार्न जाऊन दाजै कालापानीमा ( भिडियो)

इनेप्लिज २०७७ जेठ २ गते १५:२२ मा प्रकाशित

नेपाल सरकारले आफ्नो नीति तथा कार्यक्रममा नै यो वर्ष लिम्पियाधुरा, लिपुलेक र कालापानी भूमागलाई समेटेर नयां नक्सा सार्वजनिक गर्ने उल्लेख गरेको छ । कुनै समय यस्तो थियो, माछा मार्न जाऊन दाजै कालापानीमा भन्ने विधान श्रेष्ठको गीतलाई नेपाली सरकारी सञ्चार माध्यममा प्रतिवन्ध लगाइएको थियो र अहिलेसम्म पनि सो प्रतिवन्ध खुलेको छैन ।
अहिले सन्दर्भ मिलेको छ । हेरौ विधान श्रेष्ठको प्रतिवन्धित गीत ।
भिडियो

प्रतिक्रिया