बुधबार, जेठ १४ २०७७
काठमाडौं १२:०८
वासिङटन डिसी 02:23

गीरीजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाको निशुल्क खाद्य सामग्री वितरण कार्यक्रम।

इनेप्लिज २०७७ वैशाख २९ गते २३:४१ मा प्रकाशित

गीरीजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले समुदायलाई स्वस्थ र पोषिलो खानामा पहुँच दिलाउने उद्धेश्यले निशुल्क खाद्य सामग्री वितरण कार्यक्रम आयोजना गर्दैछ। न्युयोर्क शहरको क्विन्स बोरो प्रेसिडेन्ट शारोन लि सँग सहकार्य गरी निशुल्क वितरण गर्न लागिएको हो। प्रेसिडेन्ट शारोन लि यसै फाउण्डेशन लाई १०० बक्स स्वस्थ खानेकुरा सहयोग स्वरुप प्रधान गर्नु हुनेछ। यहीँ आँउदो बुधवार, मे १३ दिउँसो १ बजे देखि साँढे दुई बजे सम्म फाउण्डेशनको कार्यालय अगाडी बाट वितरण गर्ने कार्यक्रम रहेको छ। १०० बक्स स्वस्थ खानेकुरालाई लाईन अनुसार क्रमश: हस्तान्तरण गरिने छ। ५० वटा खानाको कुपन पनि आएको छ, प्रत्येक कुपन $२५ बराबरको मुल्यमा खाना लिन पाईन्छ र जम्मा $१२५० को कुपन सहयोग एसेमब्ली मेम्बर माईकल डेनडेक्करले उपलब्ध गराउनु भएको छ र यसै दिन यि कुपनहरु पनि वितरण गरिने छ। ६ फीट को दुरी मा लाईन लागेर प्रथम प्रथमतः का आधारमा वितरण गरिने छ। गीरीजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले क्विन्स बोरो प्रेसिडेन्ट शारोन लि र एसेमब्ली मेम्बर माईकल डेनडेक्कर लाई धन्यवाद एवम् हार्द्वीक आभार प्रकट गर्दछ।

कार्यक्रम मिति : मेई १३, २०२०
समय : दिउँसो १ बजे देखि २:३० सम्म
स्थान : फाउण्डेशन को कार्यालय अगाडी
ठेगाना : 72-24 Broadway, Jackson Heights, NY 11372
सम्पर्क नंम्बर: सुवर्ण लामा (917) 254-3048 छिरीङ्ग राष्के लामा (347) 652-3683 र सुर्य सीमखडा (347) 419-5009

 

GPK Foundation America is distributing free Box Food(Grocery).

GPK Foundation America is organizing Free Box Food(Grocery) Distribution Program on Wednesday, May 13, 2020 provided by Queens Borough President Hon. Sharon Lee. 100 boxes of groceries will be distributed on the same day from 1 pm to- 2:30 pm in front of GPK Foundation office located at 72-24 Broadway, Jackson Heights, next to Wendys. We will hand over the boxes as the first come first serve basis.

Also we have received 50 Food Coupons from Assembly Member Hon. Michael DenDekker and each coupon has the code for UberEats meals. Each code is unique and can only be used once. Each code can be redeemed for $25 off any UberEats order.
Food receivers are expected to maintain the minimum social distance of 6 feet apart, and equipped with face mask and gloves. The food is limited one box per person.

GPK Koirala Foundation America would like to thank Queens Borough President Hon. Sharon Lee and NYS Assembly Member Hon. Michael DenDekker for your continous love & support to the Foundation.

For more information, please contact Subarna [email protected] 917-254-3048 , Chhiring Rapke Lama @347-652-3683 & Surya Simkhada @347-419-5009.

Thank you.
Somnath Ghimire
President
GPK Foundation America

Somnath Ghimire
Hello: 1-917-742-7566

प्रतिक्रिया