(तस्विर कोलाज : सेतोपाटी)
चर्चित कमेडियन तथा कार्यक्रम प्रस्तोता सन्दीप क्षेत्रीले लकडाउनको समयमा घरवाटनै छोटो फिल्म लकडाउन वनाएका छन् । सवै पात्रहरुले आआफ्नो घरवाट नै अभियन गरेको छोटो फिल्ममा चर्चित कलाकारहरु मह जोडी, दीपक दीपा, किरण केसी, निर्मल शर्मा र गायक सञ्जय श्रेष्ठले भूमिका निर्वाह गरेका छन् ।
घरका कान्छा सदस्यको रुपमा रहेका सन्दीप लकडाउनको समयमा घरवाहिर निस्कन चाहन्छन् तर घरका अन्य सदस्यले कसरी उनलाई घरमा नै राख्छन् भन्ने कुरालाई रमाइलो ढंगमा प्रस्तुत गरिएको छ ।
हेरौ छोटो फिल्म :
प्रतिक्रिया