भोक मिठोको भोजन

तस्वीर : वीरेन्द्र रावल २०७७ वैशाख २४ गते २२:१६ मा प्रकाशित

बाजुरा जिल्लाको बिच्छ्या गाउँका एक बालक घरको छेवैमा रहेको अग्लो ढुंगाको चकटी बनाएर खाना खाँदै गरेका एक बालक । स्मरणरहोस् बाजुरा जिल्लाका ग्रामिण क्षेत्रका अधिकााश बालबालिकाहरु कुपोषणको चपेटामा पर्ने गरेका छन् ।

 

प्रतिक्रिया