बलिउड अभिनेता इरफान खानकाे निधन, यस्तो छ उनको मार्मिक अनुभूति (भिडियो सहित)

इनेप्लिज २०७७ वैशाख १७ गते २१:१५ मा प्रकाशित


सन् २०१८ मा आफूलाई ‘न्युरोएन्डोक्राइन क्यान्सर’ भएको थाहा पाउँदा लागेको झट्कादेखि शान्त हुँदाको महसुसका बारेमा उनको अनुभूति टाइम्स अफ इन्डियामा छापिएको थियो।

दुई वर्षदेखि ‘न्युरोएन्डोक्राइन’ क्यान्सरसँग जुधिरेहका बेला उनले ‘अंग्रेजी मिडियम’ चलचित्रको छायांकन पूरा गरेका थिए। वर्तमानको रीतलाई नियन्त्रण गर्ने प्रयास गर्नु हुँदैन भन्ने महसुस गरेका उनको अनुभूति उनकै शब्दमाः

प्रतिक्रिया