साकीसाकी पछि पानीछांयामा ममताको वेजोड नृत्य

इनेप्लिज २०७७ वैशाख १७ गते ०:३५ मा प्रकाशित


केन्टकीको लुइभेल शहरमा वस्ने ममता सापकोटाको यसअघिको नृत्य साकी साकी शायद हेर्नुभयो होला ।

कोरोना संक्रमणका कारण विद्यालय विदा भएको कारण उनी आजकल अनलाइन कक्षा र नृत्यमा व्यस्त छिन् । यही विदाको सदुपयोग गर्दै आफ्नो रुचि पुरा गर्न उनले अर्को नृत्य ‘पानीछांया’ युट्युवमा अपलोड गरेकी छिन् ।

वाहिर जोडले हावा चलेको समयमा नृत्यलाई छांयांकन गर्दा गीतको भोलम अलि तलमाथि जस्तो लाग्छ, तर सकेसम्म राम्रो गर्न खोजेकी छु, ममताले भनिन् ।

आफुलाई प्रोत्साहन गरी दिनका लागि पनि गीत हेरेर सेयर गरिदिन तथा आफ्नो युट्युव च्यानल सव्स्क्राइव गरिदिन उनले अनुरोध गरेकी छिन् ।

हेरौ उनको भिडियो :

https://www.youtube.com/watch?v=qPXnaDwM_tM

 

 

 

 

प्रतिक्रिया