काठमाडौँ । कुनै गोरो बर्णकी महिलाको अनुहारमा कालो कोठी छ भने त्यसले सुन्दरतामा निखार ल्याइदिन्छ । कालो कोठी अनुहारमा भएमा कसैको नजर नलाग्ने विश्वास समेत रहिआएको छ । शरीरमा यस्ता कोठी हुनुका विभिन्न कारण हुन्छन् ।
तर कोठीको अर्थ भने आ–आफ्नै तरिकाले लगाउने गरिन्छ। समुद्र शास्त्रमा कोठीको पनि आफ्नै महत्व हुने गर्दछ। आज हामीले समुद शास्त्रमा उल्लेख भएअनुसार शरीरको कुन अंगमा भएको कोठीको अर्थ के हुन्छ भनेर जनाकारी गराउने छौँँ।
आउनुहोस् जानौँ कुन ठाउँमा कोठी हुने व्यक्ति कस्ता ?
प्रतिक्रिया