लक डाउनमा भारी बोक्दै बालबालिका

तस्वीर:वीरेन्द्र रावल २०७७ वैशाख १४ गते १२:०१ मा प्रकाशित

कैलालीको लम्की चुहानगरपालिका स्थित कौवापुर गाउँका एक बालक र चार बालिका लक डाउनका बेलामा विद्यालय बन्द भएपछि नजिकैको जंगलबाट खाना पकाउने दाउराको भारी बोकेर घरतर्फ जाँदै ।

प्रतिक्रिया